सोमबार, ९ भाद्र, २०८२

सुर्खेतमा ४ जना नक्कली परिक्षार्थी पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ मा रहेको लोकसेवा आयोगको कार्यालयमा संचालन भइरहेको सञ्चार तथा ईन्जिनियर प्राविधिक, प्रहरी जवानको परिक्षामा नक्कली परिक्षार्थी भेटिएका हुन।

उक्त परिक्षामा जाजरकोट छेडागाड न.पा. १२ बस्ने धर्मराज चनराको नागरीकता र प्रवेश पत्रमा फोटो बदली निजको सट्टामा कुशे गा.पा. ७ सामाकोट बस्ने वर्ष २५ को श्याम शंकर सिंह र दैलेख जिल्ला भगवतीमाई गा.पा. ५ बस्ने सुशिल शाहीको नागरीकता र प्रवेश पत्रमा फोटो बदली निजको सट्टामा वडा न. ७ बस्ने बर्ष २० को भरत तिरुवाले परीक्षा दिन लागेको अवस्थामा फेला पारिएको हो।

जिल्ला प्रहरी सुर्खेत ले पक्राउ गरी निजहरुले नागरीकता र प्रवेश पत्रमा फोटो बदली हस्ताक्षर गरी लिखत किर्ते सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता तथा सूचना अधिकारी , प्रहरी नायब उपरीक्षक मोहनजङ बुढ्थापाले जानकारी दिए

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार