राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले गरे जुम्लामा उम्मेदवारी दर्ता गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालय जुम्लामा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।
शाहीका अनुसार ‘ धेरै ठाउँबाट चुनाव लड्ने साथीहरूको अनुरोध थियो तर अन्तमा म आफ्नै माटो सम्झेर आमा सम्झेर जुम्लामा चुनाव लड्न आएको हुँ’ ,उनले भने।














