सोमबार, १२ माघ, २०८२

दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ कविता संग्रह सार्वजनिक

कवि दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ कविता संग्रह सार्वजनिक भएको छ। सोमबार काठमाडौंको सर्वनाम थिएटरमा ४८ वटा कविता संग्रहित कविता भएको कविता संग्रह विमोचन गरिएको हो ।  

एकदिन मननिसहरू फर्कनेछन् कविता संग्रह सेलर नेपाल इन्फोटेकले बजारमा ल्याएको हो । दोस्ताजको यो पहिलो कविता संग्रह हो । कवि श्रवण मुकारुङज्योति जंगल र बाबु त्रिपाठीले कविता संग्रहको विमोचन गरेका थिए । कवि राजु झल्लु प्रसाद र स्वीकृति शर्माले दोस्ताजका कविताहरू वाचन गरेका थिए । 

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार