जुम्लाका ज्ञानेन्द्र शाही सुर्खेतबाट चुनाव लड्ने भएका छन्। सुर्खेत क्षेत्र नम्बर २ बाट उनी प्रतिनिधि सभा सदस्यको लागि राप्रपाबाट प्रत्यक्ष तर्फबाट चुनाव लड्ने भएका हुन।
कुटीरो डटकमसँग कुरा गर्दै शाहीले आफू जुम्लाबाट नभई सुर्खेत क्षेत्र नम्बर २ बाट चुनाव लड्ने पक्का भएको बताएका छन्।
शाही तत्कालीन प्रतिनिधि सभाका सदस्य समेत हुन्।















