राष्ट्रिय स्वतन्त्र पार्टीले जुम्लामा विनिता कठायतलाई उम्मेदवार प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ।
आज पार्टीले उम्मेदवार चयन गर्ने क्रममा रास्वपाले विनिता कठायतलाई पनि उम्मेदवारको रुपमा चयन गरेको हो। रास्वपाबाट पहिलो महिला उम्मेदवारको रुपमा कठायतलाई पार्टीले चयन गरेको छ।
कठायत तत्कालीन प्रतिनिधि सभाकी समानुपातिक सदस्य समेत हुन्।














