सोमबार, १२ माघ, २०८२

नेपाली कम्युनिस्ट पार्टी जुम्लाको इन्चार्जमा गोमा कुँवर

नेपाली कम्युनिस्ट पार्टी जुम्ला जिल्लाको इन्चार्जमा गोमा गौतम कुँवरलाई तोकिएको छ।

उनलाई आजबाट नेकपा जुम्ला जिल्लाको इन्चार्जको रुपमा जिम्मेवारी तोकिएको हो।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पलाल दाहाल प्रचण्डबाट आफूलाई जिल्ला संयोजकको जिम्मेवारी तोकिएको कुँवरले जानकारी दिइन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार