सोमबार, १२ माघ, २०८२

चन्दननाथ नगरपालिका एकमा न्यानो फाइवर सिरक वितरण

चन्दननाथ नगरपालिका वडा नम्बर १ ले वडाका जेष्ठ नागरिकहरूलाई न्यानो फाइवर सिरक वितरण गरेको छ। वडाका करिब २०० जना जेष्ठ नागरिकहरूलाई न्यानो फाइवर सिरक वितरण गरिएको हो।

वडा अध्यक्ष तिलक प्रसाद न्यौपानेका अनुसार हिमाली जिल्लाहरुमा पर्ने जुम्लाको यो पुस र माघको चिसो मौसममा बुढापाकहरूलाइ न्यानो राख्लाई यो फाइवर सिरक वितरण गरेको’ ,उनले भने।

साथै उनले आफ्ना स्थानीय समुदाय जेष्ठ नागरिकलाई सरकारले दिएको कुनै पनि सामाजिक सेवा आफैंले प्रयोग गर्न अनुरोध समेत गरेका छन्

स्थानीय बिर्मी दमाईले वडाबाट धेरै विभिन्न सेवा सुविधा पाएको र कुनै पनि भेदभाव नगरी सबैलाई खुसी हुने गरेर वितरण गरेको बताइन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार