सबै तस्बिरहरु राज अधिकारीले खिचेका हुन


पौष्टिक आहार, स्वास्थ्य, शिक्षामा गुणस्तर।

म बालदिवस मनाउँछु गिट्टी कुटेर।
गएपछि हातका कापी, कलम छुटेर
म बालदिवस मनाउँछु गिट्टी कुटेर।
हुन्छु ठहरै कहिले हातका ठेला फुटेर
म बालदिवस मनाउँछु गिट्टी कुटेर।
सपना देख्न नपाउँदै सकिँदा टुटेर
म बालदिवस मनाउँछु गिट्टी कुटेर।



