Skip to content
सोमबार, ८ पुष, २०८१
समाचार
राजनीति
विचार
अनुसन्धान
समाज
अर्थ
खेल
रेमिट्यान्स
Menu
समाचार
राजनीति
विचार
अनुसन्धान
समाज
अर्थ
खेल
रेमिट्यान्स
फिचर
,
फोटो कथा
बाल दिवस विशेष राज अधिकारीका तस्वीरहरु (फोटो कथा)
२०८१ भाद्र २९
राज अधिकारी
सबै तस्बिरहरु राज अधिकारीले खिचेका हुन
लुम्बिनीमा पुष्पगुच्छा बेच्दै गरेका एक बालक।
सुधारिन बालबालिकाको जीवनको स्तर,
पौष्टिक आहार, स्वास्थ्य, शिक्षामा गुणस्तर।
लगेपछि बाध्यताले बालापन लुटेर
म बालदिवस मनाउँछु गिट्टी कुटेर।
गएपछि हातका कापी, कलम छुटेर
म बालदिवस मनाउँछु गिट्टी कुटेर।
हुन्छु ठहरै कहिले हातका ठेला फुटेर
म बालदिवस मनाउँछु गिट्टी कुटेर।
सपना देख्न नपाउँदै सकिँदा टुटेर
म बालदिवस मनाउँछु गिट्टी कुटेर।
बालबालिका काँचो माटो हुन्। निर्दोष छन्, अबोध छन्। यीनको कुमाले समाज हो, राज्य हो। यी सप्रिनु वा बिग्रिनु कुमालेले दिएको आकारमा भर पर्छ। राम्रो आकार दिन सके कुमालेकै उत्थान, आकार बेकार दिएमा कुमालेकै पतन। आफ्ना भोलीका सम्पत्तिलाई बलियो पार्न कहाँ कहाँ सुधार गर्ने भन्ने कुमालेले समय छँदै बोध होस्।
चेपाङ समुदायका बालबालिका।
शिक्षाबाट बन्चित, घरधन्दामै सिमित ग्रामीण भेगका बालबालिका।
संस्कृति र परम्पराका रक्षक, बालबालिका।
प्रकाशित :
२०८१ भाद्र २९
प्रतिक्रिया दिनुहोस्
प्रकाशित :
२०८१ भाद्र २९
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ
म कलियुगकाे कृष्ण
महेश नेपाली
२०८१ भाद्र १०
डोटीमा हिमपात
कुटीरो
२०८१ मंसिर २४
चित्तौन कचेहेरीको दोस्रो संस्करण सम्पन्न
कुटीरो
२०८१ मंसिर ३०
जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएल च्याम्पियन, सुदूरपश्चिम ५ विकेटले पराजित
कुटीरो
२०८१ पुष ६
सम्बन्धित समाचार
के हो एमपक्स, किन जरुरी छ सचेत हुन ?
च्यातिएको कोट
जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएल च्याम्पियन, सुदूरपश्चिम ५ विकेटले पराजित
बच्चाले सलाई प्रयोग गर्दा गाजीखाद आगलागी, समयमै नियन्त्रण गर्दा घर जोगियो
कविता – कर्नाली र सिंहदरबार

बाजुराको गोत्री केन्द्रविन्दु बनाएर पाँच रेक्टरको भूकम्प
होस्टेल निर्माणका लागि जग्गा दान गरेका अन्तर्राष्ट्रिय धावक रोकायालाई सम्मान
ताताेपानीमा पढाइ मेला
सम्बन्धित समाचार
के हो एमपक्स, किन जरुरी छ सचेत हुन ?
च्यातिएको कोट
जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएल च्याम्पियन, सुदूरपश्चिम ५ विकेटले पराजित
बच्चाले सलाई प्रयोग गर्दा गाजीखाद आगलागी, समयमै नियन्त्रण गर्दा घर जोगियो
कविता – कर्नाली र सिंहदरबार
ट्रेन्डिङ
म कलियुगकाे कृष्ण
महेश नेपाली
२०८१ भाद्र १०
डोटीमा हिमपात
कुटीरो
२०८१ मंसिर २४
चित्तौन कचेहेरीको दोस्रो संस्करण सम्पन्न
कुटीरो
२०८१ मंसिर ३०
जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएल च्याम्पियन, सुदूरपश्चिम ५ विकेटले पराजित
कुटीरो
२०८१ पुष ६
ताजा समाचार
के हो एमपक्स, किन जरुरी छ सचेत हुन ?
ओम प्रकाश काफ्ले
२०८१ पुष ७
च्यातिएको कोट
सुशील उपाध्याय
२०८१ पुष ६
जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएल च्याम्पियन, सुदूरपश्चिम ५ विकेटले पराजित
कुटीरो
२०८१ पुष ६
बच्चाले सलाई प्रयोग गर्दा गाजीखाद आगलागी, समयमै नियन्त्रण गर्दा घर जोगियो
कुटीरो
२०८१ पुष ६
कविता – कर्नाली र सिंहदरबार
विक्रम तिरुवा 'सलिन'
२०८१ पुष ६
बाजुराको गोत्री केन्द्रविन्दु बनाएर पाँच रेक्टरको भूकम्प
कुटीरो
२०८१ पुष ६
के हो एमपक्स, किन जरुरी छ सचेत हुन ?
ओम प्रकाश काफ्ले
२०८१ पुष ७
च्यातिएको कोट
सुशील उपाध्याय
२०८१ पुष ६
जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएल च्याम्पियन, सुदूरपश्चिम ५ विकेटले पराजित
कुटीरो
२०८१ पुष ६
बच्चाले सलाई प्रयोग गर्दा गाजीखाद आगलागी, समयमै नियन्त्रण गर्दा घर जोगियो
कुटीरो
२०८१ पुष ६
कविता – कर्नाली र सिंहदरबार
विक्रम तिरुवा 'सलिन'
२०८१ पुष ६
बाजुराको गोत्री केन्द्रविन्दु बनाएर पाँच रेक्टरको भूकम्प
कुटीरो
२०८१ पुष ६
Search
Search
समाचार
राजनीति
विचार
अनुसन्धान
समाज
अर्थ
खेल
रेमिट्यान्स
अन्तर्वार्ता
फोटो कथा
कला/संस्कृति
विज्ञान
शिक्षा
साहित्य
स्वास्थ्य
समाचार
राजनीति
विचार
अनुसन्धान
समाज
अर्थ
खेल
रेमिट्यान्स
अन्तर्वार्ता
फोटो कथा
कला/संस्कृति
विज्ञान
शिक्षा
साहित्य
स्वास्थ्य
समाचार
राजनीति
विचार
अनुसन्धान
समाज
अर्थ
खेल
रेमिट्यान्स
अन्तर्वार्ता
फोटो कथा
कला/संस्कृति
विज्ञान
शिक्षा
साहित्य
स्वास्थ्य
Menu
समाचार
राजनीति
विचार
अनुसन्धान
समाज
अर्थ
खेल
रेमिट्यान्स
अन्तर्वार्ता
फोटो कथा
कला/संस्कृति
विज्ञान
शिक्षा
साहित्य
स्वास्थ्य