बुधबार, ५ कार्तिक, २०८३

दसैँ: उत्सवको उज्यालो र वर्गीय यथार्थ

मार्क्सवादी अर्थशास्त्रले यसलाई ‘अतिरिक्त मूल्य’को अवधारणासँग जोडेर विश्लेषण गर्छ। श्रमिकले सिर्जना गरेको मूल्य र उसले पारिश्रमिकका रूपमा पाउने रकमबीचको अन्तर नै पुँजीवादी उत्पादन सम्बन्धमा अतिरिक्त मूल्यको स्रोत बन्छ। दसैँ आउँदा नेपाली समाज उत्सवमय बन्छ। घरआँगन सफा हुन्छन्, बजारमा चहलपहल बढ्छ, टाढिएका आफन्त भेटिन्छन् र टीका–जमराले पुस्तौँबीचको सम्बन्धलाई जोड्छन्। धेरैका लागि यो वर्षकै सबैभन्दा ठूलो खुसीको […]

रसुवा बाढीमा ज्यान गुमाएका पातारासीका पीडितलाई १ लाख ८३ हजार आर्थिक राहत

​रसुवा बाढीमा परेर ज्यान गुमाएका जुम्लाको पातारासी गाउँपालिकाका पीडित परिवारलाई १ लाख ८३ हजार रुपैयाँभन्दा बढी आर्थिक राहत सहयोग प्रदान गरिएको छ। विभिन्न सहयोगी व्यक्ति तथा सामाजिक संस्थाहरूको पहलमा संकलित कुल १ लाख ८३ हजार ७७५ रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो। ​संकलित रकममध्ये ‘लायन्स क्लब अफ काठमाडौँ’ले ५० हजार ५५५ रुपैयाँ सहयोग उपलब्ध गराएको […]

व्यापारीसामु सरकार निरीह बन्दा सर्वसाधारणका निम्ति दशैँ बन्यो दशा !

चाडपर्वका बेला ग्यास, खाद्यान्न तथा माछामासुलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अचाक्ली मूल्यवृद्धि, कालोबजारी र मिसावट नियन्त्रणमा तीनै तहका सरकार निरीह एवम् उदासीन बन्दा दशैँ आम सर्वसाधारणका निम्ति हर्ष नभई दशा बन्न पुगेको छ। ​बजारमा दशैँको रौनक छ। वर्ष दिनमा एक पटक आउने चाड ऋणधन गरेर भए पनि सर्वसाधारण मनाइरहेका छन्। यद्यपि, उनीहरू लुटिने क्रम भने […]

ताजा समाचार