आईतवार, २५ आश्विन, २०८३

दशैँ तिहारको उमङ्गभित्र ओझेल परेको इतिहास

दशैँ तिहारको उमङ्गसँगै नेपाली समाजको गहिरो आर्थिक र सामाजिक असमानता पनि सतहमा आउँछ। चाडपर्वको इतिहास केवल धार्मिक आस्थामा सीमित छैन; यसभित्र कृषि, प्रकृति, संस्कृति, राज्यसत्ता र सीमान्त समुदायका दबिएका आवाज जोडिएका छन्। त्यसैले पर्वको खुसीसँगै इतिहासको पुनर्पाठ, सांस्कृतिक विविधताको सम्मान र सामाजिक न्यायको प्रश्न उठाउन आवश्यक छ। महान् चाड दशैँ र तिहार नजिकिँदै गर्दा दुःख, […]

नेपाली कांग्रेस इतर समूहको जिल्ला सभापतिमा नेत्रकला शाही

नेपाली कांग्रेसको जिल्ला नेतृत्वमा नेत्रकला शाही निर्वाचित भएकी छन्। चन्दननाथ नगरपालिका–१० की शाही पार्टीको जिल्ला सभापतिमा निर्वाचित भएसँगै जिल्लाको पार्टी राजनीतिमा महिला नेतृत्व स्थापित भएको छ। शुक्रबार हेम बुढथापाको संयोजकत्वमा सम्पन्न अधिवेशन प्रक्रिया र विभिन्न तहका सांगठनिक गतिविधिपछि जिल्ला अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ। त्यस्तै, महाधिवेशन प्रतिनिधिमा ३४ […]

गगन थापा नेपाली कांग्रेसको सभापतिमा भारी मतले विजयी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगन कुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा निर्वाचित भएका छन्। महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न मतदानपछि काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा राति अबेरदेखि सुरु भएको मतगणना भर्खरै सम्पन्न भएसँगै अन्तिम नतिजा सार्वजनिक भएको हो। महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार नवनिर्वाचित सभापति थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै फराकिलो […]

ताजा समाचार