तातोपानीमा २५ बालबालिकालाई शैक्षिक सामग्री, बाल क्लब अगुवा सम्मानित

तातोपानी गाउँपालिका–१ राकामा संरक्षणको आवश्यकता भएका २५ जना बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ। आर्थिक अभावका कारण बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् र विद्यालयमा नियमित उपस्थिति रहोस् भन्ने उद्देश्यले वडा कार्यालयले उक्त सहयोग उपलब्ध गराएको हो। चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोशाक प्रदान गरिएको वडा […]
कार्तिक ९ मा ‘सीमान्त साहित्य सम्मेलन’

कुटीरो रिसर्च सेन्टरले सम्मेलनलाई एकदिने साहित्यिक कार्यक्रममा सीमित नराखी कर्णालीमा अध्ययन, अनुसन्धान, चिन्तन, लेखन र विचार निर्माणको वातावरण विकास गर्ने दीर्घकालीन बौद्धिक अभियानका रूपमा अघि बढाउने लक्ष्य लिएको छ। कर्णालीलाई लामो समयदेखि राज्यको मूलधारबाट टाढा रहेको ‘सीमान्त भूगोल’का रूपमा बुझिँदै आएको सन्दर्भमा कर्णालीको आवाज, ज्ञान र सिर्जनालाई राष्ट्रिय विमर्शसँग जोड्ने उद्देश्यले ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना […]



