मंगलवार, २० आश्विन, २०८३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहका चिकित्सकलाई पाँचदिने अनुसन्धान कार्यशाला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (केएएचएस) का वार्डहरूमा बिरामीको नाडी छाम्ने र औषधि सिफारिस गर्ने आवासीय चिकित्सकहरू यतिबेला फरक भूमिकामा देखिएका छन्। अस्पतालको नियमित क्लिनिकल दैनिकीबाट केही समय निकालेर उनीहरू कर्णालीका दुर्गम बस्तीहरूमा विद्यमान स्वास्थ्य समस्यालाई वैज्ञानिक ढङ्गले विश्लेषण गर्ने कला सिक्दैछन्। ​प्रतिष्ठानमा स्नातकोत्तर (पीजी) तह अध्ययनरत आवासीय चिकित्सकहरूका लागि पाँचदिने ‘अनुसन्धान विधि’ (रिसर्च मेथोडोलोजी) कार्यशाला […]

काकान्तिका सेजुवालद्वारा खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा​

​नेपाली कांग्रेसकी नेत्री तथा पूर्वसांसद कान्तिका सेजुवालले पार्टीको आगामी १५औँ महाधिवेशनमा खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्। ​वि.सं. २०४२ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा प्रारम्भ गरेकी सेजुवालले पार्टीको महासमिति सदस्य, केन्द्रीय सदस्य तथा संघीय प्रतिनिधि सभा सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेकी छन्। स्थानीय तहको निर्वाचनमा नेपालकै पहिलो निर्वाचित महिला नगरप्रमुख (मेयर) बनेर […]

अन्तर्राष्ट्रिय धावक हरिबहादुर रोकायालाई साढे दुई लाख नगदसहित सम्मान

​नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली ‘कर्णाली याक्स’ ले कीर्तिमानी धावक हरिबहादुर रोकायालाई नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ। खेलकुदको माध्यमबाट कर्णाली र समग्र राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएको भन्दै टोलीले उनलाई सम्मान गरेको हो। ​काठमाडौंमा आयोजित एक कार्यक्रममा कर्णाली याक्सका प्रमुख गेहेन्द्र घिमिरेले रोकायाको खेल जीवन र […]

स्वर्गीय श्रीमानको सम्झनामा विष्णुमायाले गरिन् ५८ ज्येष्ठ नागरिकको सम्मान

चन्दननाथ नगरपालिका–७ निवासी विष्णुमाया महतले आफ्ना स्वर्गीय पति श्यामलाल महतको आठौं पुण्यतिथिको अवसरमा ५८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेकी छन्। श्यामलाल जीवित छँदा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अन्य नागरिकप्रति सधैं माया र सम्मान गर्ने गरेको स्मरण गर्दै विष्णुमायाले उहाँकै सम्झनामा ज्येष्ठ नागरिक कार्यालयमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताइन्। ‘उहाँ जीवित हुँदा ज्येष्ठ […]

आरोप, सामाजिक सञ्जालको इजलास र तथ्यको खोजी

कोहलपुरको स्वास्थ्य संस्थामा परीक्षणका क्रममा उत्पन्न विवाद सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपको विषय बनेको छ। सेवाग्राहीको मर्यादा र गुनासोको निष्पक्ष सुनुवाइसँगै स्वास्थ्यकर्मीको पेशागत सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण छ। घटनाको सत्य सामाजिक सञ्जालको निष्कर्षबाट होइन, प्रमाण र कानुनी प्रक्रियाबाट पहिल्याइनुपर्छ। दोषीमाथि कारबाही र निर्दोषको प्रतिष्ठा संरक्षण दुवै न्यायका आधार हुन्।​​बाँकेको कोहलपुरस्थित एक निजी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षणका क्रममा […]

ताजा समाचार