बैंक, वित्तिय संस्था, इन्स्योरेन्स संकटमा, जेल जानुपर्ने डरमा धमाधम जागिर छोड्दै कर्मचारी

कहिल्यै ‘जागिर पाउन सोर्स’ चाहिने बैंक, वित्तीय संस्था, इन्स्योरेन्स र सुपरमार्केटमा अहिले कर्मचारी टिकाउनै मुस्किल हुन थालेको छ। कमजोर कर्जा असुली, घट्दो कारोबार, धितोको मूल्यमा गिरावट, आन्दोलन तथा प्राकृतिक विपत्तिको क्षतिले संस्थाहरू दबाबमा छन्। संकट गहिरिँदै जाँदा जागिर गुम्ने मात्र होइन, संस्थागत निर्णयकै कारण कानुनी जोखिममा पर्ने भय कर्मचारीमा बढेको छ। करिब सात वर्षअघि बैंक, […]




