दन्त सम्मेलनको बचत रकम रसुवा बाढीपीडितलाई दिइने

नेपाल डेन्टल एसोसिएसन (एनडीए) र इन्डियन सोसाइटी अफ डेन्टल ट्रमाटोलोजी (आईएसडीटी) बीच दन्त चोटसम्बन्धी शिक्षा, अनुसन्धान, तालिम तथा जनचेतना अभिवृद्धिका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एनडीएका महासचिव डा. प्रदीप भण्डारी र कोषाध्यक्ष डा. लोकेश बर्मा तथा आईएसडीटीका संस्थापक अध्यक्ष प्रो. डा. अजय लोगानी र महासचिव डा. सिद्धार्थ शर्माले हस्ताक्षर गरेका हुन् […]
बुबाको ३८ वर्षे पदचाप पछ्याउँदै सरकारी सेवामा एकै घरका चार जना

अहिले तिलकराजको परिवारका छोरा बुहारी गरि ४ जना राज्यका विभिन्न निकाय तथा सार्वजनिक संस्थामा कार्यरत छन्। कसैले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेका छन्, कसैले प्रतिस्पर्धाबाट सार्वजनिक बैंकिङ क्षेत्रमा स्थान बनाएका छन्। सपरिवार एकै ठाउँमा भएको बेला बिहानको चिया पाक्दै गर्दा समसामयिक राजनीति, बजेट, सार्वजनिक खरिद, विकास निर्माण र सरकारी सेवाका […]



