सर्वाेदय नेपाल, जुम्ला : समाज परिवर्तनका २० वर्ष

संस्थाका कार्यकारी निर्देशक कमलराज खत्रीका अनुसार सुरुआती चरणमा सन् २००६ देखि २०११ सम्म शान्ति, मानवअधिकार, लोकतन्त्र, दण्डहीनताको अन्त्य तथा द्वन्द्व प्रभावित समुदायको सामाजिक–आर्थिक सशक्तीकरणमा काम गरिएको थियो। केही वर्षअघिसम्म महिनावारी सुरु हुनु जुम्लाका धेरै किशोरीका लागि डर र असुरक्षाको समय थियो। महिनावारी हुँदा घरभन्दा बाहिर बनाइएको छुईगोठमा बस्नुपर्ने, दूध–दहीजस्ता पोषिला खानेकुरा खान नहुने र घरभित्र […]





