३५ वर्षमुनिका युवा महेश हमालले घोषणा गरे कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै ३५ वर्षमुनिका युवा महेश हमालले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टीमा नयाँ पुस्ताको सहभागिता, बलियो संगठन र समृद्ध नेपालको नारासहित उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। ‘नयाँ पुस्ता, बलियो संगठन, समृद्ध नेपाल’ भन्ने नारासहित सार्वजनिक गरिएको हमालको उम्मेदवारी प्रचार सामग्रीमा युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखिएको […]
जुम्लामा एचपिभी खोप: १२ सय ९२ किशोरीलाई खोप, विद्यालयबाहिरका ३५ पनि समेटिने

पाठेघर मुखको क्यान्सरविरुद्ध जुम्लामा सञ्चालन हुने एचपिभी खोप अभियानले कक्षा ६ का र विद्यालयबाहिरका गरी १ हजार २ सय ९२ किशोरीलाई खोप लगाउने भएको छ। जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार असोज ५ र ६ गते जिल्लाका एक नगरपालिका र ७ गाउँपालिकामा अभियान चल्नेछ। अभियानअन्तर्गत कक्षा ६ अध्ययनरत १ हजार २५७ छात्रा र विद्यालय नगएका १० वर्षे […]
सरकार कि घरभाडा तोक, कि नागरिकलाई जिल्लामै रोजगारी देऊँ !

केही वर्षयता विगतजस्तो व्यापार छैन । व्यापार घट्नुको कारण आर्थिक मन्दी मात्रै होइन, अन्य पनि छन् । देशभरका मान्छे उपत्यकामा थुप्रिएका छन् । केही वर्षयता व्यापारीको एउटै गुनासो सुनिँदै आइएको छ,‘व्यापार भएन, घरभाडा तिर्न सकिएन ।’ आर्थिक मन्दी र महँगो भाडाका कारण व्यापारीहरु मर्कामा परिरहेका छन् । काठमाडौं उपत्यकाका व्यापारिक केन्द्रमा व्यापारीहरु ढोकैमा बसेर ग्राहक […]


