कांग्रेसको १५औँ महाधिवेशनका लागि जुम्ला जिल्ला संयोजकमा हेम बुढाथापा मनोनीत

नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको तयारीका लागि जुम्ला जिल्लाको जिल्ला संयोजकमा हेम बुढाथापालाई मनोनीत गरेको छ। नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले भदौ २५ गते बुढाथापालाई पठाएको पत्रमार्फत जिल्ला संयोजकको जिम्मेवारी दिइएको जानकारी गराएका हुन्। पत्रमा नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, नागरिक स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय तथा संवैधानिक शासन स्थापनाका […]
आन्दोलनका नाममा सरकारी सम्पत्ति जलाउने बाहिरै, सडकबाट बाटो काट्ने जेल !

नेपालीले आफ्नो गौरव मान्ने सिंहदरबार छोपेर राखिएको छ । तर, प्रतिपक्षी दलले यो कुरा सदनमा उठाउन सकेको छैन । को हो ती संरचना जलाउने ? जेलबाट कैदीबन्दी भगाउने को हुन् ? विपक्षी दल यी विषय उठाउँदैनन् । कानुनको नजरमा सबै सराबरी हुन्छन् । तर, यहाँ कोही सडकबाट बाटो काटेकै आधारमा प्रहरीको हिरासतमा पुग्छन्, कोही सरकारी […]



