बुधबार, १८ कार्तिक, २०८३

भोटेकोसीका बाढी पीडितका लागि राहत उठाउन गाउँगाउँ पुग्दै जुम्ली युवा

रासुवामा भदौ १० गते आएको बाढीपहिरोमा परी प्रभावित तथा सम्पर्कविहीन जुम्ली नागरिकका लागि जुम्लाका युवाहरूले राहत संकलन अभियान थालेका छन्। ‘वेक अप जुम्ला’ र ‘जुम्ली युथ मुभमेन्ट’को अगुवाइमा सुरु गरिएको अभियानमा नगदभन्दा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री संकलनलाई प्राथमिकता दिइएको छ। अभियन्ता अनुप थापाका अनुसार अभियानअन्तर्गत जुम्लाका विभिन्न स्थानमा पुगेर पीडितका लागि आवश्यक सामग्री संकलन […]

स्वस्थ मन छ भने स्वस्थ जीवन हुन्छ

व्यस्त जीवनशैलीमा निद्रालाई मानिसले प्रायः कम महत्व दिने गर्छ। रातिसम्म मोबाइल चलाउने, कामको दबाब वा अनियमित दिनचर्याका कारण पर्याप्त निद्रा नपुग्ने समस्या बढ्दो छ। मानिस स्वस्थ हुनुको अर्थ केवल रोग नहुनु होइन। शरीरमा कुनै ठूलो रोग छैन भन्दैमा मानिस पूर्ण रूपमा स्वस्थ छ भन्न सकिँदैन। शरीरसँगै मन पनि स्वस्थ, सन्तुलित र सक्रिय हुनु आवश्यक छ। […]

सकिँदै आइपीएफ परियोजना, उपलब्धि जोगाउने चुनौती

होटल कान्जिरोवाको सभाहलमा भएको बैठकमा परियोजनाले गरेका काम, समुदायमा परेको प्रभाव, सिकाइ, कमजोरी र परियोजना सकिएपछि गर्नुपर्ने कामबारे छलफल भयो। जुम्लाका गाउँबस्तीमा बालबालिकाका लागि ‘सभा’ भनेको ठूलाबडाले बोल्ने र उनीहरूले सुन्ने ठाउँजस्तो थियो। आफ्ना कुरा राख्ने, प्रश्न गर्ने वा गाउँको समस्या लिएर जनप्रतिनिधिसामु पुग्ने अभ्यास आफ्ना लागि सहज नभएको गुठिचौर -४ कि आरसी बालिका आशा […]

जनता डुबाउन आफै कस्सिए अर्थमन्त्री, सेयरमा लगानी गर्नुपूर्व सोचविचार गरौं !

आउँदो माघभित्र यो सूचीबाट निकाल्न नसके नेपाल सम्पत्ति शुद्धिकरणको ब्ल्याकलिष्टमा पर्नेछ । यसो भएमा नेपालले वैदेशिक ऋण पाउँछ न अनुदान । नेपालीहरु विदेश जान पाउँदैनन्, विदेशमा रहेका नेपालीलाई उल्टै स्वदेश फर्काइन्छ । मुलुक ऋणको दलदलमा फसेको छ । कानूनअनुसार कुनै पनि वस्तु तथा सेवामा उत्पादन लागतको २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन । अर्थात् एक […]

ताजा समाचार