शुक्रबार, ७ कार्तिक, २०८३

विपद्पछि त्रिपाल र चाउचाउ मात्रै होइन, पीडितको स्वाभिमान पनि जोगाउनुपर्छ

त्रिपाल, चाउचाउ र चिउरा मात्रै बाँड्नुको सट्टा सरकारले सुरुमा नै जीवन निर्वाहका लागि केही नगद उपलब्ध गराउन सके पीडितले आफ्नो आवश्यकता आफै पूरा गर्न सक्छन्। नेपालमा विपद् आउँदा राज्य र विभिन्न संघसंस्थाको पहिलो प्रतिक्रिया प्रायः एउटै हुन्छ, त्रिपाल, चाउचाउ, चिउरा, कम्बल र पानी लिएर प्रभावित क्षेत्रमा पुग्ने। तत्कालीन अवस्थामा यी सामग्रीको आवश्यकता अस्वीकार गर्न सकिँदैन। […]

फराकिलो व्यवसायिक दायरा निर्माण गर्दै यशोदा र हरिशरण

जहाँ धेरैले सीमितता देख्छन्, उनीहरू त्यहीँ अवसर खोजिरहेका छन्। उनीहरूको यात्रा निरन्तर चलिरहेको छ। हिमाल, पहाडको कठिन मोडहरु पारि गरिरहेको बोलेरो जीपझैं। गाउँको एउटा सानो कोठा। बाहिर सामान्य दिनचर्या। घरआँगनमा उही पुरानै चहलपहल। त्यही कोठाभित्र भने २७ वर्षीय हरिशरण न्यौपानेले आफ्नो भविष्यको एउटा सानो नक्सा कोर्दै थिए। उनको हातमा ठूलो पूँजी थिएन। व्यापारका लागि ठूलो […]

जुम्ला हार्डवेर पसलमा काम गर्ने कामदारले गरे, बाढीपीडितलाई ४८ हजार ५ सय सहयोग

रोजगारी, आम्दानी र व्यक्तिगत भविष्यको चिन्ताबीच पनि समाजमा केही योगदान गर्न सकिन्छ भन्ने उनीहरूले देखाएका छन्। उनीहरूले राज्यलाई दोष दिएर मात्र बसेनन्। सरकारको राहत कोषमा सहयोग गरेर आफू पनि संकट समाधानको एउटा हिस्सा बन्न खोजे। उनीहरू कुनै ठूला उद्योगपति होइनन्। न त करोडौँ रुपैयाँको कारोबार गर्ने व्यवसायी नै। बिहान काममा पुग्छन्, दिनभर पसिना बगाउँछन् र […]

जुम्ला बजारमा खुल्यो नयाँ गिफ्ट सप : वन विज्ञान पढेकी सविनाको नयाँ सुरुवात

जुम्ला बजारमा नयाँ गिफ्ट तथा होम डेकोर व्यवसाय सञ्चालनमा आएको छ। खलंगा बजारको कृष्णमन्दिर नजिक ‘चन्दननाथ गिफ्ट सप एन्ड होम डेकोर’ सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताका लागि उपहार तथा घर सजावटका सामग्री खरिद गर्ने अर्को विकल्प थपिएको हो। २५ वर्षीया सविना बुढाथापाले सञ्चालनमा ल्याएको उक्त पसलको आइतबार उद्घाटन गरिएको हो। करिब आठ लाख रुपैयाँ लगानीमा सुरु […]

खोलानालाको संरचना हटाउँदा पहिले विरोध गर्ने, बाढीले सखाप पारेपछि अहिले संवेदना देखाउने ?

हरेक वर्ष ती क्षेत्रमा बाढीले वितण्डा मच्चाउँछ । यो देख्दादेख्दै पनि हटाउन रोकियो । यता, विपक्षी दलले पनि तिनलाई हटाउने कार्यको विरोध गरे । बुढापाका भन्छन्,‘१२ वर्षपछि खोला पनि फर्किन्छ ।’ त्यहीँ घटना बारम्बार दोहोरिरहेको छ । तर, सरकार र जनता दुवैको आँखा खुल्न सकेको छैन । काठमाडौं र भक्तपुरमा २०५१–५२ सालमा ठूलो वर्षा भयो […]

ताजा समाचार