जनकवि दुर्गालाल श्रेष्ठप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली

प्रधानमन्त्री बालेन्द्र शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत श्रेष्ठका चर्चित पंक्ति उद्धृत गर्दै उहाँलाई सम्झिएका हुन्। उनले लेखेका छन्, ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल। मेची–काली सिँगै ढिको, साझा हाम्रो ज्यान नेपाल।’ त्यसपछि उनले श्रेष्ठको चर्चित सिर्जना ‘फुलको आँखामा […]
वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

गाउँ फर्किने अभियान चलाउनेबित्तिकै बाँदर नियन्त्रणमा आउँछ । पशुपतिनाथ, स्वयम्भु जाने पर्यटकहरु बाँदरले झोला खोसेको गुनासो पोख्छन् । भोक लाग्छ, बाँदरले के गरोस् । खान कसैले दिँदैन । चर्ने ठाउँ छैन । अनि कहाँ जाऊन् ती बाँदर ? बाँदरहरु पशुपति, स्वयम्भु, थापाथलीमा हजारौं वर्षदेखि बस्दै आएका छन् । तीन दशक अघिसम्म काठमाडौं पुरै वनजंगलले घेरिएको […]
किनारादेखि केन्द्रसम्मको वैचारिकीका लागि जुम्लामा ‘लालीबजार’को च्यारिटी सो हुँदै

‘चलचित्रको च्यारिटी सोबाट उठेको रकम सीमान्त साहित्य सम्मेलनका लागि खर्च हुनेछ,’ कलाकार सुनारले भने, ‘चलचित्र र साहित्य दुवैले समाजका नदेखिएका कथा र आवाजलाई अगाडि ल्याउने भएकाले यो सहकार्य अर्थपूर्ण छ।’ राज्यको मूलधारबाट लामो समयदेखि सीमान्तमा पारिएको भूगोल र समुदायका कथा, अनुभव, ज्ञान तथा सिर्जनालाई बहसको केन्द्रमा ल्याउने उद्देश्यले जुम्लामा चलचित्र ‘लालीबजार’को च्यारिटी सो हुने भएको […]


