३७ वर्षमा १४ जना प्रधानमन्त्री, देश सकाउनमा सबैको योगदान सराबरी !

नेपालको खोलानालामा समेत छिमेकीको कब्जा छ । अहिले नेपाली भूभागबाट छिमेकीले व्यापार शुरु गरेका छन् । विगतकै सरकारले ३२ खर्ब विदेशी ऋण ल्याइसकेका थिए । प्रधानमन्त्री साहले पद सम्हालेको पाँच महिनामा तीन खर्ब विदेशी ऋण स्वीकृत गरिसकेका छन् । मुलुकमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय हुँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको ३७ वर्ष भयो । यो अवधिमा […]
अस्पतालको वाइफाई चलाएको विषयमा विवाद, स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तीन जना पक्राउ

पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात तथा अस्पतालका सामान तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो अस्पतालको वाइफाई प्रयोग गरी मोबाइलमा गेम खेलिरहेका दुई किशोरलाई चिकित्सकले अस्पतालको ओपीडी क्षेत्रबाट बाहिर गएर मोबाइल चलाउन भनेपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ। १४ र १५ वर्षका ती दुई किशोर एकै घरका भाइ […]
बन्द उद्योगमा प्रधानमन्त्रीले जगाएको आशा : चुनौती भने उस्तै

वर्षौंदेखि बन्द रहेका सरकारी उद्योग, निरन्तर घाटामा चलेका संस्थान र कमजोर व्यवस्थापनका कारण अस्तित्वकै संकटमा पुगेका सार्वजनिक संस्थामाथि नेपालमा एउटा प्रश्न लामो समयदेखि दोहोरिँदै आएको छ, यी संस्थान फेरि आफ्नै खुट्टामा उभिन सक्छन्? सरकार फेरिँदा सार्वजनिक संस्थान सुधार्ने प्रतिबद्धता दोहोरिन्छ। तर केही समयपछि फेरि उही घाटा, बक्यौता, ऋण र व्यवस्थापकीय समस्या देखिने गरेको विगत छ। […]
कालिकोटमा अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको भन्दै डाक्टर, नर्समाथि कुटपिट

कालीकोटको पँलाता गाउँपालिका -९ मा डाक्टर र नर्समाथि अस्पतालभित्रै हातपात भएको छ। पताँला अस्पतालमा मेडिकल अफिसर डा.अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि आक्रमण भएको हो । अस्पतालभित्र इन्टरनेट चलाउन आएका स्थानीय व्यक्तिहरूले शुक्रबार दिउँसो १ः५० बजेतिर आफूहरूमाथि हातपात गरेको डा.अलीले जानकारी दिए । अस्पतालका प्रशासन प्रमुख सिनियर अहेब अधिकृत जन्मऋषि न्यौपानेका अनुसार स्थानीय […]
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्यमा जुम्लाका गोविन्द सुनार

अभावलाई सम्भावनामा बदल्दै आफ्नै क्षमताका बलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कर्णाली र नेपालको नाम उच्च राख्न सफल गोविन्दको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्यमा भएको नियुक्तिले समग्र देशका युवा रङ्गकर्मीहरूमा उत्साह भरेको छ। जुम्लाको चन्दननाथ -५ मा जन्मिएर निरन्तरको लगाब, कठोर परिश्रम र नाट्यकलाप्रतिको समर्पणबाट पहिचान बनाएका रङ्गकर्मी तथा गोविन्द सुनार नेपाल […]
