मंगलवार, ६ आश्विन, २०८३

सरकारी सम्पत्ति कब्जा गर्ने क्रम जारी, बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !

बालेन्द्र साह नेतृत्वको सरकारले यी जग्गाको खोजी गर्नुपर्छ । अहिलेको सरकारले यी जग्गा फिर्ता नल्याएमा यसपछि बन्ने सरकारले खोज्दैन । किन कि राजनीतिक दलकै कार्यकर्ताले सरकारी सम्पत्ति कब्जा गरेका छन् । त्यसैले पनि राजनीतिक दल सरकारी सम्पत्ति बचाउनमा लाग्दैनन् । सरकारले सर्वप्रथम २०२१ सालमा भूमि ऐन ल्यायो । तराईमा १० बिघा, काठमाडौं उपत्यकाभित्र २५ रोपनी, […]

जुम्लाको स्याउ पाक्नुअघि नै बजारमा पुग्दा गुम्छ स्वाद

जुम्ला र मुस्ताङलाई स्याउका कारण एउटै तराजुमा राख्न मिल्दैन। तर तुलना गर्दा केही महत्वपूर्ण पक्ष देखिन्छन्। तर यी दुई क्षेत्रबीच प्रतिस्पर्धाभन्दा सहकार्यको सम्भावना ठूलो छ। नेपालले ‘जुम्लाको स्याउ’ र ‘मुस्ताङको स्याउ’लाई एउटै राष्ट्रिय अभियानअन्तर्गत फरक भौगोलिक पहिचानसहित प्रवर्द्धन गर्न सक्छ। जुम्लाको कुनै गाउँमा भदौ लाग्दै गर्दा स्याउका बोटहरू फलले राताम्मे देखिन थाल्छन्। बगैँचामा पुगेका व्यापारीले […]

जुम्ला चिनाउँदै हिमा गाउँपालिकाका अध्यक्ष शाही

जुम्ला आकर्षक पर्यटकीय गन्तव्यका साथसाथै प्रकृति, सभ्यता, संस्कृति र हिमाली जीवनशैलीको अनुपम अनुभव हो। पातारासी हिमालदेखि सिञ्जा सभ्यतासम्म, गिडीदहदेखि गुठीचौरसम्म फैलिएको जुम्लाको विविधता पर्यटकका लागि अविस्मरणीय यात्रा बन्न सक्ने ठाउँ हो। जुम्ला पुग्ने यात्रा एउटा जिल्लासम्म पुग्ने यात्रा मात्रै होइन। यो भूगोलसँग साक्षात्कार गर्ने यात्रा हो। तराइबाट उक्लिँदै पहाडका घुम्ती पार गर्दै, नदीका किनार पछ्याउँदै, […]

ताजा समाचार