आईतवार, २८ असार, २०८३

भारत लैजाने प्रलोभन देखाई मानव बेचबिखनको प्रयास, एक महिला पक्राउ

जुम्लामा वैदेशिक रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाने क्रममा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २०८३ असार १८ गते बिहान करिब १०ः३० बजे चन्दननाथ नगरपालिका–४, टुडिखेलस्थित डेरामा बस्दै आएकी १४ वर्षीया किशोरीलाई भारत घुमाउन लगेर ब्युटी पार्लरमा काम लगाइदिने भन्दै विभिन्न प्रलोभन देखाई भारततर्फ लैजाने प्रयास […]

गाई पूजा

गाई आमा हुन्, किनकि जसको दूध खाइन्छ, ती आमा हुन्। अन्न उत्पादन गर्ने गोरु पिता समान भएकाले उनीहरूको सम्मान गरिएको हो। गाई, लक्ष्मी, अमृत र धन्वन्तरी यी चार समुद्रले दिएका सम्पत्ति हुन्। गाई र लक्ष्मी समुद्रकी पुत्री भएकाले गाईलाई लक्ष्मी पनि भनिन्छ। गाई पहिलो पटक ईसा पूर्व ९९९५ मा ऋषि वशिष्ठले पाएका हुन्। गाई वध […]

बझाङ जिप दुर्घटना: कम्तीमा ३ जनाको मृत्यु, ५ जना सख्त घाइते

बझाङमा शनिबार जिप दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना सख्त घाइते भएका छन् । केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएको जानकारी आएको केदारस्युँ […]

गणेश नेपालीको आत्मदाह र भुइँमान्छेको नियति

काठमाडौँको मेयर रहँदा आफ्नो पदीय मर्यादा विपरीत ट्राफिक चेकिङको क्रममा सरकारी गाडी रोकिएको निहुँमा सिधै देशको प्रशासनिक केन्द्र सिंहदरबार नै जलाइदिने जस्तो गैरजिम्मेवार र उत्तेजक धम्की दिएर कानुनको खिल्ली उडाउने काम उनीबाट भएको थियो।​ नेपाली राजनीतिको रङ्गमञ्चमा परम्परागत राजनीतिक दलहरूको असफलता र जनअपेक्षामाथिको निरन्तर प्रहारले सिर्जना गरेको चरम निराशाको जगमा एउटा नयाँ शक्तिको उदय भयो। […]

काठमाडौंको बुद्धनगरमा पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्थामा उपचाररत

काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित डेरामा शनिबार बिहान एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति ४५ वर्षीय अश्विन राउत रहेको खुलेको छ। घटनापछि उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ। प्रहरीका अनुसार राउतको आफ्नै छोरासँग विवाद भएको थियो। सोही विवादपछि उनी भान्सामा गई आफ्नै […]

विलासिताका वस्तुमा लगानीः एकातिर व्यक्ति, बैंक, वित्तिय संस्था चुर्लुम्म, अर्कोतिर सार्वजनिक सम्पत्ति कब्जा !

बैंक, वित्तिय संस्थाका कर्मचारीहरु एक वर्षमा डेढ वर्षको तलब बुझ्‌थे । बोनस त अलग्गै । सेलिब्रेसन पनि उत्तिकै गरिन्थ्यो । तर, केही वर्षयता बैंक, वित्तिय संस्थामा न सेलिब्रेसन भएको छ न कर्मचारीहरुले तलब नै पाएका छन् । कारण हो–ऋण प्रवाह शून्य बराबर हुनु र दिएको कर्जा पनि नउठ्नु । थुप्रै मानिसहरुले आफ्नो घरजग्गा, गाडी, सेयर, […]

ताजा समाचार