आईतवार, २१ असार, २०८३

जुम्लामा लागुऔषध सेवन गरेर सवारी चलाएको आशंकामा ५ चालक पक्राउ, अनुसन्धान सुरु

जुम्ला, जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध सेवन गरी सवारी साधन चलाएको आशंकामा पाँच जना सवारी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार असार १८ गते दिउँसो करिब ४:०० बजे चन्दननाथ नगरपालिका–७ महतगाउँ नजिक कर्णाली राजमार्गमा जिल्ला प्रहरी कार्यालय जुम्ला र जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले संयुक्त रूपमा सवारी चालकहरूको लागुऔषध सेवन परीक्षण अभियान सञ्चालन […]

जुम्लामा लागुऔषध सेवन गरेर सवारी चलाउने पाँच चालक पक्राउ, कालो सिसा हटाउने अभियान पनि सुरु

जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त आयोजनामा लागुऔषध सेवन गरी सवारी साधन सञ्चालन गर्ने चालकहरूको पहिचान तथा नियन्त्रणका लागि विशेष चेकजाँच अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत हिजो विभिन्न स्थानमा सवारी चालकहरूको लागुऔषध परीक्षण (ड्रग टेस्ट) गरिएको थियो। परीक्षणका क्रममा सात जना सवारी चालकको जाँच गर्दा पाँच जनाले लागुऔषध सेवन गरेको पुष्टि […]

दुर्घटना होइन, राज्यको मौन हत्या: कर्णालीको पीडा, नेपालको राजनीतिक विवेक र मानवताको परीक्षा

कर्णाली, सुदूरपश्चिम, हिमाली जिल्ला वा दुर्गम गाउँहरूलाई प्रायः चुनावका बेला भोटका लागि सम्झिने, विपद्का बेला हेलिकप्टर पठाउने र त्यसपछि फेरि बिर्सिने स्थापित प्रवृत्ति बन्यो। यो केवल आर्थिक विभेद मात्र नभएर एउटा गम्भीर संरचनागत असमानता हो।​कर्णाली नदीमा फेरि एउटा गाडी खस्यो, जसले फेरि केही मानिसहरूको ज्यान लियो, केही परिवारका प्रियजन खोस्यो र थुप्रै सपनाहरू नदीको भेलसँगै […]

मधेशमा भन्दा काठमाडौंमा बढी गर्मी, वायु प्रदूषण घटाउने सरकारसँग छैन ठोस नीति !

सरकारले ईँट्टाभट्टा, क्रसर उद्योग, पश्मिना उद्योग, विक्रम टेम्पोलगायतका प्रदूषण गर्ने सवारी साधन उपत्यकाबाट हटाउने निर्णय गर्‍यो । यद्यपि, सो निर्णय अहिलेसम्म कार्यान्वयनमा जान सकेको छैन । अहिले पनि ईँट्टाभट्टा, क्रसर उद्योग सञ्चालनमा छ । काठमाडौं उपत्यकामा पछिल्लो समय वायु प्रदुषण ह्‌वात्तै बढेको छ । वायु प्रदूषण बढ्नुको पछाडि प्रमुख कारण हो–थोत्रा गाडीबाट निस्किने धुँवाधुलो, अस्तव्यस्त […]

ताजा समाचार