बुधबार, १० असार, २०८३

जुम्लाको कर्णाली राजमार्गमा अटो र मोटरसाइकल ठोक्किँदा ६ जना घाइते

जुम्लामा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबु रेग्मीका अनुसार आज मिति २०८३ साल वैशाख १९ गते बेलुका करिब ७:२० बजे तातोपानी गाउँपालिका–५ श्रीनगरस्थित कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–नाग्मा सडक खण्डमा दुर्घटना भएको हो। जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ह ८ नम्बरको अटो र विपरीत […]

बालेन सरकारले माओवादी नेताहरुविरुद्ध कारबाही अगाडि बढाउला ?

जनयुद्धका नाममा अमानवीय घटना भयो । यद्यपि, उनीहरु कानुनी राज्यमा खुलमखुल्ला हिँडिरहेका छन् । माओवादीले सँधै देश र जनताको गुनगान गाएपनि कहिल्यै उनीहरुको पक्षमा काम गरेन । व्यवस्था र जनताको अवस्था परिवर्तन भन्दै २०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्यो । १० वर्षको अवधिमा १७ हजार नागरिकको ज्यान गयो । जनयुद्धको नाममा चन्दा आतंक […]

राष्ट्रपति द्वारा तीन अध्यादेश एकैपटक जारी

काठमाडौं, वैशाख १९ — रामचन्द्र पौडेल ले एकैचोटि तीन वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति व्यवस्था तथा विश्वविद्यालयसम्बन्धी कानुन संशोधन गर्न ती अध्यादेश जारी गरिएको हो। नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेशहरू जारी गरेका हुन्। यसअघि सरकारले […]

बिपन्न विद्यार्थीका लागि अमर विष्ट बने सहारा

जुम्लाको पातारासी गाउँपालिकाका युवा समाजसेवी अमर विष्टले दुई सामुदायिक विद्यालयका २४२ जना विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन्। उनले तिला गाउँपालिका–१ रारा गाउँस्थित महादेव आधारभूत विद्यालयका १३३ जना र तातोपानी गाउँपालिका–६ हियाँखोलास्थित कालिका आधारभूत विद्यालयका १०९ जना विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण गरिएको हो। विदेशमा कमाएको रकम बचत गरी विपन्न विद्यार्थीलाई राहत पुगोस भन्ने उद्देश्यले […]

जुगाड खोलामा नियमित सरसफाइ अभियान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी, चिकित्सक तथा स्थानीय समुदायको सक्रिय सहभागितामा जुगाडा खोलामा प्रत्येक शनिबार सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ।  अभियानअन्तर्गत खोलामा थुप्रिएको फोहोर संकलन तथा व्यवस्थापन गरी वातावरण सफा राख्ने प्रयास भइरहेको छ। अभियानमा डा. रोबिन खापुङ, डा. निर्मल थापा डा. रामचन्द्र पन्ती डा. मुकेश जैशवल दा.प्रशंसा ताम्राकार डा. अनुराधा प्रधान डा. अपिल […]

सबै क्षेत्रमा घाटा, बैंक एक्लैले कसरी कमाउँछ नाफा ?

बैंकले लिलाम गर्ने भनेको धितो हो । घरजग्गा राखेर बैंकले कर्जा दिएको छ । पछिल्ला दिन घरजग्गाको मूल्य निरन्तर घटिरहेको छ । बैंकले घरजग्गामा गरेको कर्जा लगानी कसरी उठाउँछ ? नेपालको अर्थतन्त्र चलायमान हुन्छ भन्ने अपेक्षा गर्न गाह्रो छ । निजी र सरकारी बैंक, लघुवित्तले धमाधम आफ्नो नाफा विवरण सार्वजनिक गरिरहेको छ । कसले बढी […]

ताजा समाचार