शुक्रबार, २९ जेष्ठ, २०८३

शृङ्खलाबद्ध चोरीमा संलग्न एक पक्राउ, नगदसहित बहुमूल्य सामान बरामद

सुर्खेत जिल्लामा शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालस्थित एक घरमा चोरी गरेको आरोपमा लेकवेशी नगरपालिका–१ निवासी अन्दाजी ५० वर्षीय हरी नारायण कार्कीलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका सूचना अधिकारी मोहनजङ्ग बुढथापाका अनुसार २०८३ साल वैशाख १ गते राति करिब ११ बजे घरमा कोही नभएको […]

जुम्लामा स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले जुम्लामा स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न भएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्लाको आयोजनामा शुक्रबार बिहान ७:०० बजेदेखि बेलुका ३:०० बजेसम्म कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी स्वर्णविन्दु औषधि खुवाइएको थियो। चन्दननाथ नगरपालिका भित्रका साथै बाहिरबाट नगरपालिकामा बसोबास गर्दै आएका बालबालिकाको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। […]

अवैध भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ

सुर्खेतको बराहताल गाउँपालिका–४ बाट अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। प्राप्त गोप्य सूचनाका आधारमा मिति २०८३ साल वैशाख ११ गते प्रहरी चौकी तरंगा र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा छापा मार्दा स्थानीय ५३ वर्षीय शेर बहादुर रानालाई पक्राउ गरेको हो। प्रहरी कार्यालय सुर्खेतका डिएसपी अमरजङ्ग बुढाथोकी अनुसार रानाले […]

साइकल यात्रीलाई बोलेरोको ठक्कर, एक जना घाइते

जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीस्थित नाग्मा–जुम्ला सडक खण्डमा बोलेरो गाडीको ठक्करबाट एक जना साइकल यात्री घाइते भएका छन्। शुक्रबार बिहान करिब ०९:२५ बजे नाग्माबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे १ च ४३६० नम्बरको बोलेरो गाडीले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। उक्त बोलेरो सिञ्जा गाउँपालिका–६ का २६ वर्षीय बम बहादुर बुढाले चलाइरहेका […]

कृत्रिम मूल्य बढाई जनता ठग्ने राज्य लुट्ने सबै दलाललाई समात्ने कि ?

मीनबहादुर गुरुङ, शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल, चौधरी ग्रुप, विशाल गु्रप, दुर्गा प्रसाईं, एमाले नेता महेश बस्नेत, कांग्रेस नेता दीपक खड्कालगायतले यस्तै कमसल धितो राखेर बैंकबाट अर्बौ–खर्बौ ऋण लिएका छन् । ८१ लाख ६७ हजार सर्वसाधारणले सेयरमा लगानी गरेका छन् । बैंक, वित्तिय संस्था, हाइड्रोपावर, इन्स्युरेन्सलगायत कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गरेको सेयरमा आम नागरिकले […]

ताजा समाचार