सोमबार, १२ माघ, २०८२

रास्वपा जुम्लाबाट विनिता कठायत प्रत्यक्षबाट उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टीले जुम्लामा विनिता कठायतलाई उम्मेदवार प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ। आज पार्टीले उम्मेदवार चयन गर्ने क्रममा रास्वपाले विनिता कठायतलाई पनि उम्मेदवारको रुपमा चयन गरेको हो। रास्वपाबाट पहिलो महिला उम्मेदवारको रुपमा कठायतलाई पार्टीले चयन गरेको छ। कठायत तत्कालीन प्रतिनिधि सभाकी समानुपातिक सदस्य समेत हुन्।

नेपाली कम्युनिस्ट पार्टी जुम्लाको इन्चार्जमा गोमा कुँवर

नेपाली कम्युनिस्ट पार्टी जुम्ला जिल्लाको इन्चार्जमा गोमा गौतम कुँवरलाई तोकिएको छ। उनलाई आजबाट नेकपा जुम्ला जिल्लाको इन्चार्जको रुपमा जिम्मेवारी तोकिएको हो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पलाल दाहाल प्रचण्डबाट आफूलाई जिल्ला संयोजकको जिम्मेवारी तोकिएको कुँवरले जानकारी दिइन्।

वन मन्त्री माधव चौलागाईले एक महिनामा गरेका मुख्य नीतिगत क्रियाकलाप

वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिनामा गरेका मुख्य नीतिगत कामहरू सार्वजनिक गरिएको छ। मन्त्रालय समालेको छोटो अवधिमा नीतिगत सुधार, विकास आयोजनाको सहजीकरण र वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएको छ। मन्त्री चौलागाईको कार्यकालको सुरुवाती महिना विशेष गरी वर्षौँदेखि प्रक्रियामा अल्झिएका कानुनहरूलाई निकास दिन र विकास आयोजनाहरूका लागि वन […]

चन्दननाथ नगरपालिका एकमा न्यानो फाइवर सिरक वितरण

चन्दननाथ नगरपालिका वडा नम्बर १ ले वडाका जेष्ठ नागरिकहरूलाई न्यानो फाइवर सिरक वितरण गरेको छ। वडाका करिब २०० जना जेष्ठ नागरिकहरूलाई न्यानो फाइवर सिरक वितरण गरिएको हो। वडा अध्यक्ष तिलक प्रसाद न्यौपानेका अनुसार हिमाली जिल्लाहरुमा पर्ने जुम्लाको यो पुस र माघको चिसो मौसममा बुढापाकहरूलाइ न्यानो राख्लाई यो फाइवर सिरक वितरण गरेको’ ,उनले भने। साथै उनले […]

बालेनले दिए मेयर पदको राजिनामा

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजिनामा दिएका छन्। उनले आज नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम मेयर पदबाट राजिनामा दिएका हुन्। उनले राजिनामा पत्रमा लेखेका छन् ‘म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु’ , […]

व्यापार व्यवसाय डुब्दै, अर्थतन्त्र झनै नाजुक बन्दै, प्रधानमन्त्री र मन्त्रीलाई कार्यक्रममा पुगेरै भ्याइनभ्याइ !

देश कसरी चल्छ ? उत्पादनमूलक क्षेत्रमा लगानी गरिँदैन । भएभरको पैसा घरजग्गा, गाडी, सेयर र सुनमा लगानी गरिएको छ । त्यो पैसा उद्योगमा लगानी गरेको भए, राज्यलाइृ कति राजश्व आउँथ्यो । कतिले रोजगारी पाउँथे । यहीँको उत्पादनले बजार धान्थ्यो । तर, त्यस्तो भएन । नेपाल उद्योग व्यवसायी महासंघले केही महिनाअघि एउटा कार्यक्रम गर्यो । उक्त […]

मुगुको ‘दूध दह’ मा छायांकन गरिएको गणेश जिडीको म्युजिक भिडियो सार्वजनिक

चर्चित युट्युबर गणेश जिडीले लघुचलचित्रको शैलीमा तयार पारिएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चर्चित गायक सुरज पण्डितको शब्द, संगीत र स्वर रहेको यस गीतमा कर्णालीको यथार्थवादी जनजीवन र एउटा परिवारको तीन पुस्ताको कथालाई प्रस्तुत गरिएको छ। यस भिडियोको सबैभन्दा बलियो पक्ष यसको लोकेसन हो। निर्देशक जिडीले मुगुको विकट तर स्वर्गजस्तै सुन्दर ‘दूध दह’ (सात […]

खस सभ्यता पुनर्लेखनको आवश्यकता: समतावादी जीवनदर्शनबाट विभेदमुक्त भविष्यतर्फ

अन्ततः खस सभ्यताको पुनर्लेखन भनेको आधुनिक युगमा मानिसलाई फेरि प्रकृतिसँग जोड्ने प्रयास हो। विज्ञान र प्रकृति विरोधी होइनन् भन्ने बुझाइ हो। सामाजिक समानता कुनै आयातित अवधारणा होइन, यही भूमिको अनुभव हो भन्ने आत्मविश्वास हो। खस सभ्यता नेपालको पश्चिम भूभागमा विकसित भएको समृद्ध र जीवनमुखी समाज हो, जसले मानव र प्रकृतिबीचको सम्बन्धलाई सन्तुलनमा राखेर समाज बनाएको […]

नेपालको स्वास्थ्य बीमा कार्यक्रम: अवस्था, चुनौती र सुधारको आवश्यकता

नेपालको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई उचित, दिगो र प्रभावकारी बनाउन व्यापक सुधारको आवश्यकता छ। नीति तथा संरचनागत स्पष्टता, संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारी बाँडफाँड, राजनीतिक हस्तक्षेपको न्यूनिकरण र प्राविधिक निर्णयको प्राथमिकता अत्यावश्यक देखिन्छ। नेपालको स्वास्थ्य बीमा कार्यक्रम सरकारद्वारा सञ्चालन गरिएको एक महत्त्वपूर्ण सामाजिक सुरक्षा योजना हो, जसको मुख्य उद्देश्य नागरिकलाई स्वास्थ्य उपचारका कारण पर्ने […]

ताजा समाचार