बिहीबार, २१ फाल्गुन, २०८२

दलित जेन्जि अलाईन्स कर्णाली प्रदेश संयोजकमा अनिता नेपाली

जात व्यवस्थाको मुद्दालाई आजको युवा पुस्ताले सबल र सशक्त ढङ्गले स्थापित गर्ने उद्देश्यले निमार्ण गरिएको दलित जेन्जि अलाईन्स कर्णाली प्रदेशको संयोजकमा अनिता नेपाली चयन भएकी छन्। देशव्यापी रूपमा संङ्गठन निर्माण गर्ने अभियानमा रहेको यो संगठन मूलतः स्वतन्त्र संगठन रहने जनाइएको छ। यसको केन्द्रिय कार्यालय पनि निर्माण भइसकेको र यो संगठनले जात व्यवस्था विरोधी युवाहरुलाई जोडेर […]

चन्दननाथ माध्यमिक विद्यालयमा युवाद्वारा छात्रवृत्ति वितरण

सेवा र विकासका लागि युवाहरुको आयोजनामा र ओरेगन नेपाली समाज, अमेरिकाको सहयोगमा जुम्लास्थित श्री चन्दननाथ माध्यमिक विद्यालयमा दुईजना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ। उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत चन्दननाथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी रिटन न्यौपाने र सुश्री लक्ष्मी रोकायाले जेहेनदार तथा लगनशील छात्रवृत्ति २०८२ अन्तर्गत जनही नगद १४ हजार रुपैयाँ र ‘औषधिको ज्ञान, […]

आन्दोलन आह्वान गर्नेलाई छुट, आन्दोलनमा आउनेलाई चाँहि जेल?

सरकारले आन्दोलनको नाममा अपराध मच्चाउनेलाई त पक्राउ गरर्‍यो। तर, आन्दोलन आह्वान गर्नेलाई चाँहि किन छुट? जेनजीको नाममा नेता बनिरहेकाहरूले आन्दोलनको आह्वान गरे। कसैले कसैलाई आत्महत्या गर्न उक्सायो, ज्यान लिन उक्सायो, राज्य वा व्यक्तिको सम्पत्तिमा क्षति पुर्यायो भने कानुनबमोजिम कैद सजाय भोग्नुपर्छ, जरिवाना तिर्नुपर्छ। भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा सरकारी र व्यक्तिको […]

ताजा समाचार

गजल

गजल