बुधबार, २१ माघ, २०८२

जुम्लामा जारी फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलका खेल सम्पन्न

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगिताको आज क्वाटर फाइनल चार खेल सम्पन्न भएका छन् टुडीखेल खेल मैदानमा जारी फुटबल प्रतियोगिताको क्वाटर फाइनल सम्पन्न भएर सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो क्वाटर फाइनल खेल फोइकालिका (एफ सी) र बिहानी युवा क्लबबीच भएको खेलमा उत्कृष्ट प्रदर्शन भएको थियो। क्वाटर फाइनलको पहिलो खेलमा फोइकालिका (एफ सी) विजय […]

क्वाटर फाइनलको तेस्रो खेलमा जनसेवा (बी) विजयी)

जुम्लामा जारी फुटबल प्रतियोगितामा भएको तेस्रो क्वाटर फाइनलको खेल सम्पन्न भएको छ जनसेवा युवा क्लब (बी) र एज डब्लु डिसीबीच भएको खेल उत्कृष्ट प्रदर्शन भएको थियो। क्वाटर फाइनलको तेस्रो खेलमा जनसेवा १-० गोलले विजयी भएको हो। अब क्वाटर फाइनलको एक खेल हुन बाँकी छ।

क्वाटर फाइनलको दोस्रो खेलमा चन्दननाथ ३ (ए) विजयी

जुम्लामा जारी फुटबल प्रतियोगितामा भएको दोस्रो क्वाटर फाइनलको खेल सम्पन्न भएको छ लेकाली युवा क्लब र चन्दननाथ ३ को (ए) क्लबबीच भएको खेल उत्कृष्ट प्रदर्शन भएको थियो। क्वाटर फाइनलको दोस्रो खेलमा चन्दननाथ ३ को (ए) विजय भएको हो। अब क्वाटर फाइनलका दुई खेल हुन बाँकी छन्

छोराको कुटपिटबाट सुर्खेतमा आमाको मृत्यु

सुर्खेतको भेरीगंगा नगरपालिकामा एक युवकले आफ्नी आमालाई कुटपिट गर्दा आमाको मृत्यु भएको छ। भेरीगंगा नगरपालिकाको १२ मसिनाटोलमा छोराले आमामाथि कुटपिट गर्दा मृत्यु भएको हो। आज बिहान करिब ७ बजेतिर कविराम बस्नेत नाम गरेका युवकले ५० बर्षीया उनकी धनिलाल बस्नेतलाई घरमा सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार  गरेका थियो। उक्त प्रहारबाट गम्भीर घाइते धनिकलालाई उपचारका प्रदेश अस्पताल […]

क्वाटर फाइनलको पहिलो खेलमा फोइकालिका (एफ सी)विजय

जुम्लामा जारी फुटबल प्रतियोगितामा आज भएको पहिलो क्वाटर फाइनलको खेल सम्पन्न भएको छ फोइकालिका (एफ सी) र बिहानी युवा क्लबबीच भएको खेलमा उत्कृष्ट प्रदर्शन भएको थियो। क्वाटर फाइनलको पहिलो खेलमा फोइकालिका (एफ सी) विजय भएको हो। फोइकालिका (एफ सी) र बिहानी युवा क्लबबीचको खेलमा फोइकालिका (एक सी) ले बिहानी युवा क्लबलाई २-० ले हराएको हो। […]

ताजा समाचार