बिहीबार, २१ फाल्गुन, २०८२

मेरा लागि तिहार कहिल्यै आएन

अब म बुझ्न थालेकी छु, सायद भाइ नभएकोले म अधूरी छैन। म आफ्नै बाटोमा बलियो छु। म आफ्नै परिवारको सहारा बन्न सक्छु। म आफ्नै जीवनकी नायिका बन्न सक्छु। म २१औँ शताब्दीकी छोरी हुँ। समानताको आवाज मेरो हृदयमा गुञ्जन्छ, छोरा र छोरी बराबर। सानैदेखि यो कुरा मैले आमा, बुबा, शिक्षक, अनि समाजका सचेत वर्गहरूबाट सिकेकी छु। […]

नेताको घर जलेपछि थर्कमान जनप्रतिनिधि, सरकारी कर्मचारी, व्यापारी र भूमाफिया, धमाधम गर्दैछन् घरको बीमा!

सरकारले तीन पटक नापी गरेको बाहेक त्यसपछि दर्ता भएका जग्गाहरूको दर्ता खारेज गर्ने निर्णय गर्नुपर्छ। यसो गरेमा सरकारको सम्पत्ति सरकारकै मातहतमा आउँछ। सरकारी सम्पत्ति कब्जा गरेर यहाँ धेरै मालामाल भएका छन्। वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, सांसदलगायत जनताबाट चुनिएका जनप्रतिनिधि हुन् भने सरकारी कर्मचारी जनताका लागि नियुक्त भएका हुन्। उनीहरूको प्रमुख काम जनतालाई सेवा-सुविधा दिनु […]

जुम्लामा जुवा खेल्दै गरेको अवस्थामा सात जना पक्राउ

जुम्लामा जुवा खेल्दै गरेको अवस्थामा सातजना प्रकाउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले जुवा खेलिरहेको आरोपमा सात जना व्यक्तिलाई पक्राउ गरेको छ। कात्तिक १ गते बेलुकी करीब ७:५० बजेको समयमा चन्दननाथ नगरपालिका–१ स्थित एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी ) रविनबाबू रेग्मीले जानकारी […]

हचुवाको भरमा लगानी, अहिले गर्ल्यामगुर्लुम

जेनजी आन्दोलनका क्रममा उनको आलिशान घरमा पनि आगजनी भयो। त्यतिबेला उनको घरमा पैसैपैसा भेटिएको थियो। ज्यान जोगाउन उनी अमेरिका नै भागे। खड्काले विभिन्न बैंकबाट १४ अर्ब ऋण लिएको बुझिन्छ। उनी भागेसँगै अब ऋण दिने बैंक टाट पल्टिने पक्का छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि विभिन्न ठाउँको घरजग्गा धितो राखेर बैंकबाट ११ अर्ब ऋण लिएका छन्। […]

ताजा समाचार

गजल

गजल