शुक्रबार, २९ फाल्गुन, २०८२

मेरो विगतका धमिला यादहरू

कहिलेकाहीँ लाग्छ, ती धमिला यादहरू पीडा हुन्, तर साँचो कुरा के भने ती नै मेरो शक्ति हुन्। उनीहरूले मलाई सम्झाउँछन्, “जिन्दगी हारेर होइन, उठेर चल्ने हो।” थकानले ढाकिएको दिनमा ती विगतका सम्झनाहरू नै मेरो आँखा खोल्ने उज्यालो बन्ने गर्छन्। समय त नदीझैँ बग्दै गयो, तर मेरो विगतका धमिला यादहरू मनको कुनामा अझै स्थिर छन्। कहिलेकाहीँ […]

देशभरिका लाखौं रोपनी सरकारी सम्पत्ति व्यक्तिको कब्जामा, फिर्ता ल्याउन के गर्ने !

देशभर कति सार्वजनिक, सरकारी, गुठी, ऐलानी, हदबन्दी बढीका, वनजंगल, ताल पोखरीलगायतका जग्गा छन् ? सरकार र जनता दुवैलाई थाहा छैन । सरकारी जग्गाको खोजबिन र संरक्षण गर्नु भूमि मन्त्रालयको काम, कर्तव्य र दायित्व हो । विडम्बना, भूमि मन्त्रालयले न हिजो यसप्रति चासो देखाएको थियो न अहिले । ०८० फागुन ९ गते गृह मन्त्रालयले ७७ वटै […]

आहार खोजिरहेका भालु किन आक्रमक छन् ?

खासगरी पछिल्लो समय भालुलाई आहाराको समस्या परिरहेको छ। पहिलापहिला लेकका खेतबारी बाँझा थिएनन्। आहारा जंगल छेउछाउमै थियोे। अहिले खेतबारी बाँजा छन्। आहाराको खोजीमा भालु गाउँघरमै र बजारमा समेत पुगिरहेको छ। पछिल्लो एक दशकयता जुम्लाका गाउँघरमा र शहर बजारमा समेत भालुले आतंक मच्चाएकाे खबर सञ्चार माध्यममा सम्प्रेषण भइरहेका छन्। उसाे त भालुकाे आक्रमणमा परि घाइते भएका […]

सिंजामा इन्टरनेट सेवा अझै पुग्न सकेन, स्थानीयहरू अनलाइन सेवाबाट वञ्चित

जुम्लाको ऐतिहासिक क्षेत्र सिंजा आज पनि आधुनिक प्रविधिको पहुँच बाहिर छ। इन्टरनेट सेवा नपुग्दा स्थानीय समुदाय, विद्यालय तथा वडा कार्यालयहरूले दैनिक प्रशासनिक र शैक्षिक कार्य गर्न मुस्किल भोगिरहेका छन्। श्री शान्ति जन आधारभूत विद्यालयका प्रधानाध्यापक प्रमान बहादुर रोकायका अनुसार इन्टरनेटको त कुरै छैन, गाउँमा मोबाइल सिग्नल समेत स्थिर छैन। प्रधानाध्यापक रोकायाले भने, “सामान्य फोन गर्न […]

कहाँ छैन नेपोटिजम?

नातावाद र कृपावाद त हरेक टोल विकास समिति देखि विद्यालय, क्याम्पस, प्राइभेट कम्पनीको कर्मचारी बढुवा, अस्पताल, एयरपोर्ट, गाडीको भाडा, सरकारी कार्यालय, राजनीतिक दलका गुट सबै तिर छ। प्रायः बलिउडमा प्रख्यात यो नेपोटिजम अर्थात् नातावाद शब्द अहिले नेपालमा निकै प्रचलित छ। यही शब्दको पृष्ठभूमिमा जेन-जेडको अप्रत्याशित आन्दोलन समेत भयो नेपालमा, जसले सायदै कसैले कल्पना गरेको उथलपुथल […]

ताजा समाचार