चन्दननाथ भैरवनाथ गूठी व्यवस्थापनको नयाँ कार्यसमिति

चन्दननाथ भैरवनाथ गूठी व्यवस्थापनको नयाँ कार्यसमितिलाई आज एक कार्यक्रमका बीच शुभकामना आदानप्रदान गरिएको छ। पुरानो समिति मार्फत नयाँ समितिलाई गूठीको विविध विषयमा जानकारी दिदै नयाँ समितिलाई फाइल हस्तान्तरण गरिएको छ। त्यस्तै आजबाट चन्दननाथ भैरवनाथ गूठी व्यवस्थापनको नयाँ कार्यसमितिले आधिकारिकता पाएको छ। संघीय सांसद विनिता कठायत र चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतको विशेष उपस्थितमा उक्त कार्यक्रम […]
जुम्लामा बढ्दो रास्वपा : विभिन्न पार्टीका ३४ जनाले गरे प्रवेश

जुम्लाको पातारासी गाउँपालिका वडा नं ६ र ७ का ३४ जना युवाले विभिन्न राजनीतिक पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। उनीहरूले अबको नयाँ राजनीतिक विकल्प रास्वपा भएको बताउँदै पार्टी प्रवेश गरेका हुन। रास्वपामा नवप्रवेशी युवाहरूले जुम्लाबाट निर्वाचित सांसद बिनिता कठायतको हातबाट टीका र निलो खादा ग्रहण गर्दै पार्टी प्रवेश गरे। संगठन […]
कनकासुन्दरीमा प्राथमिक उपाचार तथा विपद व्यवस्थापन सम्बन्धि तालिम

कनकासुन्दरी गाउँपालिकाको गोठिज्युलामा श्रावण ३० र ३१ गते सञ्चालन गरिएको दुई दिने “विपद् व्यवस्थापन तथा आधारभूत प्राथमिक उपचार” तालिम सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको सहयोग र क्याड नेपाल जुम्लाको सहजीकरणमा आयोजित उक्त तालिममा ८ वडाबाट २२ जना र गाउँपालिका तथा शाखा कार्यालयका ६ जना गरी २८ जनाक सहभागीता थियो। परियोजना संयोजक राजेश प्रकाश यरीका […]
आमाहरूको समस्यालाई केन्द्रमा राखेको सविन प्रियासनको पुनरागमन “उपन्यास”सागर रावल

प्रियासनका अन्य उपन्यासहरू जस्तै ‘कडी’ मा वैदेशिक रोजगारीको प्रभाव छ भने ‘पुनरागमन’ महिलाको संघर्षमा केन्द्रित छ। नेपाली साहित्यमा पारिजातको ‘शिरिषको फूल’ जस्ता कृतिहरूसँग यसको तुलना गर्न सकिन्छ जसले महिलाको विद्रोहलाई चित्रण गर्दछ। सफल उपन्यासकार सविन प्रियासनको पुनरागमन उपन्यासले एकल आमाहरूको समस्यालाई केन्द्रमा राखेको छ। पुनरागमन का मुख्य थीमहरू प्रेम, संघर्ष, समर्पण र सामाजिक न्याय हुन्।नेपाली […]
लभपार्कमा बनेका भित्ता र सिढीहरु चर्किए

चन्दननाथ नगरपालिका वडा नम्बर ६ मा बन्दै गरेको लभपार्कका भित्ता र सिढीहरु चर्किएका छ्न्। पर्यटन प्रवर्द्धन गर्ने हेतुले बन्न लागेको लभपार्कको आयोजनामा गुणस्तरमा कमि आएको हो। उक्त लभपार्क वन मन्त्रालय अन्तर्गत पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। लभपार्कमा बनेका भित्ता र सिढीहरुमा चर्किए पछि स्थानीयहरुले उक्त आयोजनामा गिरावट आएको बताएका छन् । त्यस्तै […]
“हरियालीमा विश्वासको यात्रा : बडिमालिका यात्राको तेर्सो दिन”

भाग -१ ढुङ्गाको कापबाट उम्रिएको हरियो बिरुवा त्यो अद्भुत किंवदन्तीको जिउँदो प्रमाण लाग्थ्यो। हामीले ध्वजा फहरायौँ, अक्षता चढायौँ र मनमनै बडिमालिकासम्म सुरक्षित यात्रा होस् भनेर प्रार्थना गर्यौँ। श्रावण महिनाको सबभन्दा रमाइलो दृश्य भनेको खेत पाखामा उम्रिएको हरियाली हो। धर्तीले हरियो ओढनी ओढेजस्तै देखिन्छ, धानका विरुवा सुगन्धित हावासँग खेल्दै लहराइरहेका हुन्छन्। यही बेला, श्रद्धा र विश्वासको […]
“जीवनको यात्रामा : जहाँ सोच नै चालक हुन्छ”

भनिन्छ, धैर्यलाई सहयात्री, प्रेमलाई इन्धन, सहनशीलतालाई स्टीयरिङ, र इमानदारीलाई कम्पास बनाएर अघि बढ्न सकियो भने कठिन यात्रा पनि रमाइलो अनुभवमा परिणत गर्न सकिन्छ। जीवन कुनै साधारण बाटो होइन। यो यात्रा उस्तै–उस्तै दिनहरूको दोहोराइ मात्र होइन, प्रत्येक दिन नयाँ मोड, नयाँ संघर्ष र नयाँ अवसर बोकेको अनन्त यात्रा हो। कहिले यो यात्रा पहाडजस्तै उकालो हुन्छ, जहाँ […]
परम्परागत सोच र बजेट विनियोजनको विडम्बना: पश्चिम नेपालको अवस्था

नेपाल एक्काइसौँ शताब्दीमा प्रवेश गरिसकेको छ। यो समय विज्ञान–प्रविधि र आधुनिकताको चरम सीमासम्म पुगिसकेको युग हो। संसारले चन्द्रमा मात्र नभई मङ्गल ग्रहमा जीवन सम्भावनाको खोजी गरिरहेको छ। समुद्रभित्रका अज्ञात जीवदेखि लिएर अन्तरिक्षको गहिराइसम्म अनुसन्धान भइरहेको छ। तर दुर्भाग्य के छ भने, अझै पनि नेपालका धेरै ग्रामीण क्षेत्र, विशेषगरी पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय […]