बिहीबार, २१ फाल्गुन, २०८२

जुम्ला एक पुरुष झुन्डिएको अवस्था मृत फेला

जुम्लाको चन्दननाथ नगरपालिका–३ बुड्थबाडामा ३२ वर्षीय तिर्थ बुढ्थापा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रबिनबाबू रेग्मीका अनुसार आइतबार करिब ३ बजे आफ्नै घरमा मृत अवस्थामा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

मृतकको शवलाई पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार