मंगलवार, १७ असार, २०८२

अबरुद्ध कर्णाली राजमार्ग संचालनमा

अविरल वर्षापछि अबरुद्व कर्णाली राजमार्गकाे गगनेखाेलाकाे अबरुद्व खुलेकाे छ। गएरातीदेखि भएकाे अविरल वर्षापछि आएकाे पहिराेले विहान ६ बजेदेखि अरुबद्व सडक खुलेकाे सडक डिभिजन जुम्लाले जानकारी दिएकाे छ।

कालिकाेट स्थित गगनेखाेलाकाे पहिराे पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिराे खसेर सडक अबरुद्व भएकाे छ।

राजमार्गकाे अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ।

भने कालीकोट को जितेगाडमा ठूलो ढुङ्गा सहितको पहिरो आइ सडक अवरुद्ध भएको सडक डिभिजनका प्रमुख दिपेन्द्र चाैधरीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार