नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार नरेश भण्डारीले उम्मेदवार मनोनयन दर्ता गराएका छन्।
जिल्ला अदालत जुम्लामा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर भण्डारीले दिउँसो १:३० बजेको समयमा प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता सँगै भण्डारीले ‘ यो पटक जनताले विवेक प्रयोग गर्नेछन् र हामीलाई अत्याधिक बहुमतले जनताले विजय गराउनेछन्’ ,उनले भने।














