सोमबार, १२ माघ, २०८२

डोल्पामा दाइ काँग्रेस भाइ नेकपाबाट चुनावी प्रतिस्पर्धामा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा डोल्पाको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । एउटै परिवारका सहोदर दाजुभाइ धनबहादुर बुढा नेपाली कम्युनिस्ट पार्टी र कर्णबहादुर बुढा नेपाली कांग्रेसबाट चुनावमा भिड्दै छन् ।

प्रतिनिधिसभा एक मात्र क्षेत्र रहेको डोल्पामा नेकपाबाट उम्मेदवार बनेका धनबहादुर बुढा र नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढा दाजुभाइ हुन्। दुवै लामो समयदेखि डोल्पाको राजनीतिक केन्द्रमा रहँदै आएका प्रभावशाली नेता समेत हुन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार