
रक्तदान गर्न ८२.७ प्रतिशत विद्यार्थी इच्छुक, तर १९.५ प्रतिशतले मात्र गरे रक्तदान
जुम्लाका कलेज विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच, अवसरको अभाव मुख्य बाधक जुम्लाका कलेज विद्यार्थीहरूमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसलाई व्यवहारमा















