बुधबार, ३२ असार, २०८२

कविता- सरकार

के यो अत्ति भएन सरकार ?
विकास रत्ती भएन सरकार
गर्न त ठुलो कुरा गर्छौ ।
भने जत्तिकै केही भएन सरकार ?

ढाट्नु सम्म ढाटेउ जनतालाई
फिरेन तिम्रो मति सरकार ?
कहिले सम्म गर्कौ नाटक
अब अति भयो सरकार ?

छोप लाज नहिड नाङ्गो
बढाउ तेजले गति सरकार ?
नछाड थोत्रा भाषण यहाँ
देश अवनति भो सरकार ?

मिलाउ हात उठाउ काँध
नगर ढिला अति भो सरकार ?
सक्छौ उन्नति गर देशको
नगर खती देशको सरकार?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार