शुक्रबार, २१ कार्तिक, २०८२

जुम्लामा कुकुर आतंक बढ्दो क्रममा

जुम्लामा एक हप्तायता कुकुरहरुले मानिसलाई टोक्ने क्रम चलेको छ। केही बौलाहा कुकुरहरुले मानिसहरुलाई आतंकित पारिरहेका छन् ।

गएको हप्ता तातोपानी गाउँपालिकाको विभिन्न गाउँमा एउटै कुकुरले एकै दिनमा १४ जना स्थानीयलाई टोकेको थियो। उनिहरुलाई कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो १४ जना मध्ये ९ जनालाई आज डिस्चार्ज गरिएको एम.सी.एच वार्डकी इन्चार्ज गुञ्जना रावल न्यौपानेले जानकारी दिइन्।

उनका अनुसार पछिल्लो समयमा जुम्लामा कुकुरको टोकाइबाट धेरै जना हस्पिटलमा भ्याक्सिन लगाउन आएको र सबैभन्दा बढी चन्दननाथ नगरपालिकाका स्थानीयहरु भएको र त्यसपछि तातोपानी गाउँपालिका, हिमा गाउँपालिकाबाट पनि धेरै आएको बताइन् ।

भदौ २९ गतेदेखी आजसम्म ५० जनालाई भ्याक्सिन लगाइएको

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार