सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालिकोटको शुभकालीका गाउँपालिका १ मा पर्ने गहने खोला र राजमार्गको अर्को ठाउँमा बिहान गएको पहिरो पन्छाएर अहिले राजमार्ग सुचारु भएको छ।
हिजो रातीको अविरल वर्षाको कारण गगने खोलामा पहिरो गएको थियो भने निरन्तर वर्षाको कारण सडकखण्डको अर्को ठाउँमा बिहान पहिरो गएको थियो।
















