वर्तमान सरकारका प्रधानमन्त्री सुशीला कार्कीको मन्त्री मण्डलमा सहभागी हुने ३ नयाँ मन्त्रीको टुङ्गो लागेको छ।
जसमा अर्थमन्त्रीमा रामेश्वर खनाल,ऊर्जा,भौतिक तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानून तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको छ।
भोलि सोमबार नै टुङ्गो लागेका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम हुनेछ।















