शुक्रबार, २९ फाल्गुन, २०८२

लक्ष्मीचन्द्र महत कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नयाँ रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन्।

स्वास्थ मन्त्रालयले आज औपचारिक रूपमा लक्ष्मीचन्द्र महतलाई रजिस्ट्रार पदमा नियुक्त गरेको हो। महतले अब प्रतिष्ठानको शैक्षिक, प्रशासनिक र नीतिगत कार्यसम्पादनमा रजिस्ट्रारको हैसियतमा नेतृत्व गर्ने अपेक्षा गरिएको छ।

रिक्त रहेको प्रतिष्ठानको रजिस्ट्रारमा महत नियुक्ति भएका हुन। रजिस्ट्रार नियुक्त गर्ने प्रक्रियामा लामो समयदेखि पटकपटक विवाद हुँदै आइरहेको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार