बुधबार, २ पुष, २०८२

फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल सरकारले बन्द गर्ने

नेपाल सरकारले सामाजिक सञ्जाल फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज उक्त निर्णय गरेको छ।

आजैदेखि उक्त सामाजिक सञ्जालमाथि प्रतिबन्ध गर्न दूरसञ्चार प्राधिकरणलाई सरकारले पत्राचार समेत गरिसकेको हो। उक्त सामाजिक सञ्जाले नेपालमा दर्ता प्रक्रिया अघि बढाएमा मात्र क्रमशः खोलिदिने विशेष स्रोतको दाबी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार