मंगलवार, १२ श्रावण, २०८३

हुम्लाको लिमी उपत्यकामा भेटियाे वन बाख्रा

हुम्लाको उत्तरमा पर्ने नाम्खा गाउँपालिकाकाे लिमी उपत्यकामा नयाँ जनावर वन बाख्रा भेटिएको छ।

लिमी उपत्यकाकाे लिमी लाप्चा क्षेत्र अन्तर्गतमा जंगली बाख्रा फेला परेको हो। उक्त स्थानमा अझै हालसम्म पहिचान नभएका जनावरहरु फेला पर्न सक्ने नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।

लिमी उपत्यकामा चोरी सिकारीको अवस्था खतरा रहेको समेत जनाइएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार