नेपाली काङ्ग्रेस जुम्लाबाट दिप बहादुर शाहीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालय जुम्लामा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।
शाहीका अनुसार ‘कुनैपनि तामझाम नगरेर आम भुइँ मान्छेका आवाजको लागि उम्मेदवार बनेको हुँ’ ,उनले भने।














