नेपाल कम्युनिस्ट पार्टी एमाले जुम्लाबाट शान्तिलाल महतले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
महतले निर्वाचन अधिकृतको कार्यालय जुम्लामा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।
महतका अनुसार ‘जुम्लामा एमालेको जित सुनिश्चित भएको र ‘सुखी नेपाल समृद्ध नेपाल’ नारालाई अघि सार्दै विकास गर्ने’ ,उनले भने।














