बिहीबार, २१ फाल्गुन, २०८२

नेपाली काङ्ग्रेस जुम्लाबाट दिप बहादुर शाहीले पाए टिकट

नेपाली काङ्ग्रेस जुम्लाबाट दिप बहादुर शाहीले प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट पाएका छन्।

पार्टीले उम्मेदवार चयन गर्ने क्रममा काङ्ग्रेसले दिप बहादुर शाहीलाई चयन गरेको हो।

नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पक्षले जितेपछि केही विवाद आउदा निर्वाचन आयोगले आधिकारिक रुपमा गगन पक्षलाई आधिकारिक मान्यता दिएको थियो। तर नेपाली काँग्रेस जुम्लाको सिफारिसमा यस अघि सबै जना देउवा पक्षका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल