युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनले रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा मन्त्री पदबाट राजिनामा दिएका हुन्।
उनले अब चुनावका लागि आफू होमिने बताएका छन् । गुप्ता जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।















