बिहीबार, २१ फाल्गुन, २०८२

सबै दलको टिकट फिक्स भइसक्दा काँग्रेस अझै अनिर्णित

जुम्लामा सबै दलको टिकट फिक्स भइसक्दा पनि नेपाली काँग्रेस अझै पनि अनिर्णित बनेको छ।

काङ्ग्रेस जुम्लाको लागि आसन्न फागुन २१ को लागि को उम्मेदवार बन्छ भन्ने अझै टुङ्गो लागेको छैन्।जिल्लाका सबै राजनीतिक दलले आफ्नो उम्मेदवार टुङ्गो लगाई सक्दा पनि काङ्ग्रेसको उम्मेदवारको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन्।

जुम्ला अन्य दल नेकपाबाट नरेश भण्डारी, रास्वपाबाट विनिता कठायत र नेकपा (माओवादी)बाट बिर्ख बहादुर शाही भने उम्मेदवारको लागि चयन भइसकेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल