राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लाका धेरै नेता कार्यकर्ताले राजिनामा दिए पछि । त्यसलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
सूचीमा जिल्ला अध्यक्ष, उपाध्यक्ष, जिल्ला समिति सदस्य लगायत विभिन्न पदमा रहेका व्यक्तिहरूको नाम समावेश गरिएको छ।
यसै विषयमा राप्रपा निकट युवा विद्यार्थी नेता हरि थापाले असन्तुष्टि व्यक्त गरेका छन्। उनले सूचीमा रहेका अधिकांश व्यक्तिलाई आफूहरूले नचिन्ने दाबी गर्दै चुनावका बेला नदेखिने व्यक्तिहरू अहिले नेतृत्वमा आएको टिप्पणी गरेका छन्।
थापाले प्रतिनिधिसभा निर्वाचनका क्रममा केही नेताहरूले सांसद ज्ञानेन्द्र शाहीलाई हराउन प्रयास गरे पनि सफल हुन नसकेको उनको भनाई छ।
थापा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहिका बिस्वस्निय पात्र हुन्


















